Cancion : Badnam Bhai Artista : Swaroop Raj Acharya Album : Badnam Bhai Url : https://www.letras10.co/letra-badnam-bhai-de-swaroop-raj-acharya बदनाम भएँ म तिम्रै कारणले बर्बाद भएँ म तिम्रै कारणले बदनाम भएँ म तिम्रै कारणले बर्बाद भएँ म तिम्रै कारणले तिमि मान या नमान धोकेबाज पागल हुँदै छु म तिम्रै कारणले बदनाम भएँ म तिम्रै कारणले बर्बाद भएँ म तिम्रै कारणले यौवनको आबेगमा, आएर आबेशमा बेहोस बेहोस भइ, अँगालेउ तिमीले यौवनको आबेगमा, आएर आबेशमा बेहोस बेहोस भइ, अँगालेउ तिमीले होमिएँ बत्तीमा पुतली बनेर रमाई रमाई कन जलाएउ तिमीले जब मायाँमा अप्ठ्यारो आयो जब समाजले औँला उठायो आँफुलाई निर्दोष देखाएउ धोकेबाज दोष सबै मलाई लगाएउ तिमीले बदनाम भएँ म तिम्रै कारणले बर्बाद भएँ म तिम्रै कारणले तिम्रो बेइमानी, समाजको तिरस्कार म हिँड्न सकिन, ठाडो शिर पारेर तिम्रो बेइमानी, समाजको तिरस्कार म हिँड्न सकिन, ठाडो शिर पारेर जाऊँ म कहाँ, बाचुँ म कसोरी रोउँ म कति यि आँशु झारेर स्वार्थ रहेछ तिम्रो मायाँमा कपट रहेछ तिम्रो त्यो मनमा मेरो पिडामा रमाएउ धोकेबाज पलपल मलाई त रूवाएउ तिमीले बदनाम भएँ म तिम्रै कारणले बर्बाद भएँ म तिम्रै कारणले तिमि मान या नमान धोकेबाज पागल हुँदै छु म तिम्रै कारणले बदनाम भएँ म तिम्रै कारणले बर्बाद भएँ म तिम्रै कारणले ========================== Letra descargada de Letras10.co ==========================